Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा साढे ६ अर्बको कारोबार : हिमालयन डिस्टिलरीको मात्रै करिब २ अर्बको कारोबार

अर्थ संसार

आइतबार, ०८ भदौ २०८२, १६ : १६ मा प्रकाशित

सेयर बजारमा साढे ६ अर्बको कारोबार : हिमालयन डिस्टिलरीको मात्रै करिब २ अर्बको कारोबार

साताको सेयर कारोबार हुने पहिलो दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले घटेर कारोबार बन्द भयो । सेयर बजारमा ६ अर्ब ५४ करोड माथिको कारोबार हुँदा १ करोड ४० लाख ९ हजार ७०८ कित्ता सेयर किनबेच भए । 

आज सेयर बजारमा साढे ६ अर्ब माथिको कारोबार हुँदा एउटै कम्पनीको मात्रै करिब २ अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ । आज हिमालयन डिस्टिलरीको सेयर १ अर्ब ७५ करोड ७९ लाख ३० हजार ३८६ रुपैयाँको कारोबार भएको छ । 

१ करोड ४० लाख भन्दा बढी कित्ता सेयर कारोबार हुँदा हिमालयन डिस्टिलरीको मात्रै १२ लाख ७४ हजार २२५ कित्ता सेयर कारोबार भएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको