सोमबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनो अंकले बढेर कारोबार भएको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक ०..३५ अंकले बढेर २७४०.३० विन्दुमा पुगेको हो ।
आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इन्डेक्स पनि ०.०१ अंकले बढेर ४७१.२१ विन्दुमा पुगेको छ । आजको प्रि ओपन सेसनमा १७ कम्पनीको सेयर मूल्य बढेको छ भने १५ कम्पनीको घटेको छ । एउटा कम्पनीको भने स्थिर रहेको छ ।
आजको प्रि ओपन सेसनमा ३३ कम्पनीका ३ हजार ६७९ कित्ता सेयर ८० पटक खरिद बिक्री हुँदा ३६ लाख १४ हजार ६४२ रुपैयाँको कारोबार भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस