Like us!
Follow us!
Connect us!
Watch us!

प्रि ओपन सेसनमै निर्धन उत्थान लघुवित्तको करिब ८ लाखको कारोबार

अर्थ संसार

सोमबार, ०९ भदौ २०८२, ११ : ०३ मा प्रकाशित

प्रि ओपन सेसनमै निर्धन उत्थान लघुवित्तको करिब ८ लाखको कारोबार

सोमबारको प्रि ओपन सेसनमा सेयर बजारमा ३६ लाख बढीको कारोबार भयो । नेप्से सामान्य बढेको यो सेसनमा निर्धन उत्थान लघुवित्तको भने करिब ८ लाख रुपैयाँको कारोबार भएको हो । 

आजको प्रि ओपन सेसनमा यो कम्पनीको ७ लाख ८५ हजार ३८८ रुपैयाँ ६० पैसाको कारोबार भएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको