Like us!
Follow us!
Connect us!
Watch us!

प्रि ओपन सेसनमा ३ अंकले बढ्यो नेप्से

अर्थ संसार

मंगलबार, १० भदौ २०८२, १० : ५४ मा प्रकाशित

प्रि ओपन सेसनमा ३ अंकले बढ्यो नेप्से

साताको सेयर कारोबार हुने तेस्रो दिन मंगलबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक ३ अंकले बढेको छ । आजको प्रि ओपन सेसनमा नेप्से ३.०४ अंकले बढेर २७६४.३० विन्दुमा पुगेको हो । 

त्यस्तै आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इन्डेक्स पनि ०.८१ अंकले बढेर ४७५.२० विन्दुमा पुगेको छ । आजको प्रि ओपन सेसनमा १५ कम्पनीको सेयर मूल्य बढेको छ भने १४ कम्पनीको सेयर मूल्य घटेको छ । यो सेसनमा आज एउटा कम्पनीको सेयर मूल्य स्थि रहेको छ । 

आजको प्रि ओपन सेसनमा ३१ कम्पनीका ८ हजार ७८२ कित्ता सेयर ४१ पटक खरिद बिक्री हुँदा ६१ लाख ९३ हजार २१७ रुपैयाँ बराबरको कारोबार भएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको