Like us!
Follow us!
Connect us!
Watch us!

प्रि ओपन सेसनमै दोहोरो अंकले बढ्यो नेप्से

अर्थ संसार

बुधबार, ११ भदौ २०८२, १० : ५६ मा प्रकाशित

प्रि ओपन सेसनमै दोहोरो अंकले बढ्यो नेप्से

बुधबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ । आजको प्रि ओपन सेसनमा १५.२८ अंकले बढेर २७८१.३७ विन्दुमा पुगेको हो । 

त्यस्तै आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इन्डेक्स पनि ४.१९ अंकले बढेर ३७९.०९ विन्दुमा पुगेको छ । आजको प्रि ओपन सेसनमा ३४ कम्पनीको सेयर मूल्य बढेको छ भने १७ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै एउटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । 

आजको उक्त सेसनमा ५२ कम्पनीका १ हजार १७२ कित्ता सेयर ६३ पटक खरिद बिक्री हुँदा ९ लाख ५० हजार ७५६ रुपैयाँको कारोबार भएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको