Like us!
Follow us!
Connect us!
Watch us!

मिड सोलु हाइड्रोपावरको लाभांश घोषणा, सेयरधनीले कति पाउँछन बोनस ?

अर्थ संसार

विहीबार, १२ भदौ २०८२, १७ : ३२ मा प्रकाशित

मिड सोलु हाइड्रोपावरको लाभांश घोषणा, सेयरधनीले कति पाउँछन बोनस ?

मिड सोलु हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको भदौ १२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आफ्ना सेयरधनीहरुलाई वितरण गरिने लाभांश घोषणा गरेको हो ।

कम्पनीले गत आर्थिक वर्ष २०८१/०८२ को मुनाफाबाट सेयरधनीहरुलाई कम्पनीले १५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.७८९ प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ । प्रस्तावित लाभांश नेपाल विद्युत नियमन आयोगबाट स्वीकृत भएपश्चात कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुलाई वितरण गर्नेछ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको