Like us!
Follow us!
Connect us!
Watch us!

१ अर्बको म्युचुअल फन्ड ल्याउँदै मुक्तिनाथ क्यापिटल,सेबोनसँग माग्यो अनुमति

अर्थ संसार

सोमबार, १६ भदौ २०८२, १२ : ५१ मा प्रकाशित

१ अर्बको म्युचुअल फन्ड ल्याउँदै मुक्तिनाथ क्यापिटल,सेबोनसँग माग्यो अनुमति

मुक्तिनाथ क्यापिटलले १ अर्ब रुपैयाँबराबरको म्युचुअल फन्ड ल्याउने तयारी गरेको छ। यसका लागि क्यापिटलले नेपाल धितोपत्र बोर्ड (सेबोन)मा अनुमति माग्दै निवेदन दर्ता गराएको छ।

धितोपत्र बोर्डले अनुमति दिएमा क्यापिटलले ‘मुक्तिनाथ म्युचुअल फन्ड–२’ नाम दिइएको उक्त योजनाअन्तर्गत क्यापिटलले १० रुपैयाँ अंकित दरमा १० करोड इकाइ सार्वजनिक निष्कासन गर्नेछ।

यो बन्दमुखी योजना हो। यो योजनाको कोष प्रवर्द्धकमा मुक्तिनाथ विकास बैंक रहेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको