हिमालयन क्यापिटल योजना व्यवस्थाप रही हिमालयन म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ‘हिमालयन ८०–२०’ को बुक क्लोज मिति तय गरेको छ । कम्पनीले गत आव २०८१÷८२ का लागि घोषित प्रतिफल वितरण प्रयोजनका लागि भदौ २६ गते बुक क्लोजको गर्ने भएको हो ।
यो अनुसार नेप्सेमा भदौ २६ गतेसम्म कारोबार भई कायम हुने इकाइधनीहरुले मात्र घोषित प्रतिफल पाउन योग्य हुनेछन् । ‘हिमालयन ८०–२०’का इकाइधनीहरुलाई १६.१६ प्रतिशत नगद लाभांश (करसहित) प्रदान गर्ने घोषणा गरिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस