Like us!
Follow us!
Connect us!
Watch us!

प्रि ओपन सेसनमा सामान्य अंकले घट्यो नेप्से

अर्थ संसार

विहीबार, १९ भदौ २०८२, ११ : ०० मा प्रकाशित

प्रि ओपन सेसनमा सामान्य अंकले घट्यो नेप्से

साताको सेयर कारोबार हुने अन्तिम दिनको प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेर कारोबार भएको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक २.५१ अंकले घटेर २७२३.८१ विन्दुमा पुगेको हो । 

त्यस्तै आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इन्डेक्स भने ०.०२ अंकले बढेर ४७०.९६ विन्दुमा पुगेको छ । आजको उक्त सेसनमा २६ कम्पनीको सेयर मूल्य घटेको छ भने ८ वटा कम्पनीको बढेको छ । 
आजको प्रि ओपन सेसनमा ३६ कम्पनीका २३ हजार २७१ कित्ता सेयर ६७ पटक खरिद बिक्री हुँदा ३ करोड ७१ लाख ३ हजार ३७७ रुपैयाँको कारोबार भएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro Viber

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको