Like us!
Follow us!
Connect us!
Watch us!

जिल्ला प्रहरी परिसर भद्रकालीको गेटबाट एक थुनुवा फरार

अर्थ संसार

बुधबार, ०७ जेठ २०८२, १६ : ५४ मा प्रकाशित

जिल्ला प्रहरी परिसर भद्रकालीको गेटबाट एक थुनुवा फरार

जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौंको गेटबाट एक थुनुवा फरार भएका छन् ।

प्रहरी वृत्त स्वयम्भूबाट मुद्दा प्रयोजनका लागि ल्याइएका एक थुनुवा परिसरको गेटबाटै फरार भएको एक अधिकृतले बताए । ती प्रहरी अधिकृतका अनुसार फरार हुनेमा २४ वर्षीय निशान परियार छन् ।

प्रहरीका अनुसार उनी अभद्र व्यवहारको कसुरका थुनुवा हुन् ।

फरार थुनुवाको खोजी सुरु भए पनि पक्राउ परेका छैनन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको