Like us!
Follow us!
Connect us!
Watch us!

डिल्लीबजार कारागारबाट कैदीको भाग्ने प्रयास, सेनाले गर्यो हस्तक्षेप

अर्थ संसार

बुधबार, २५ भदौ २०८२, १४ : ०२ मा प्रकाशित

डिल्लीबजार कारागारबाट कैदीको भाग्ने प्रयास, सेनाले गर्यो हस्तक्षेप

काठमाडौंको डिल्लीबजार कारागारमा रहेका कैदीले आगजनी गरेका छन् । कारागारमा रहेका कैदीले आगजनी गरेर बाहिर निस्किएपछि नेपाली सेनाले हस्तक्षेप गरेको हो । 

कैदीहरुले देशको विशेष परिस्थितिमा आफुहरु बाहिर आउनुपर्ने भन्दै आगजनी गरेका थिए । अहिले कारागार भित्र आगो लागेको छ भने सेनाले कैदीहरुलाई बाहिर आउन रोकेपछि अवस्था तनावग्रस्त बनेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको