Like us!
Follow us!
Connect us!
Watch us!

जेन–जीको भर्चुअल बैठकमा सर्वमान्य नेताको खोजी, सुशीला कार्की चर्चामा

अर्थ संसार

बुधबार, २५ भदौ २०८२, १७ : ३३ मा प्रकाशित

जेन–जीको भर्चुअल बैठकमा सर्वमान्य नेताको खोजी, सुशीला कार्की चर्चामा

जेन–जी समूहले बिहीबार बिहानदेखि भर्चुअल बैठकमार्फत उपयुक्त नेतृत्वको खोजीलाई निरन्तरता दिइरहेको छ। करिब पाँच  घण्टादेखि चलिरहेको छलफलमा विभिन्न सम्भावित व्यक्तिहरूको नाम उठाइए पनि अहिलेसम्म सर्वसम्मत निर्णयमा पुगिएको छैन।

बैठकमा सहभागी अधिकांशले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई सम्भावित प्रतिनिधिका रूपमा प्रस्तुत गरेका छन्। 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको