Like us!
Follow us!
Connect us!
Watch us!

संसद विघटन र संविधान खारेज गरेर राजालाई अभिभावक बनाउनुपर्छ - राजेन्द्र लिङ्देन

अर्थ संसार

विहीबार, २६ भदौ २०८२, ०० : ३० मा प्रकाशित

संसद विघटन र संविधान खारेज गरेर राजालाई अभिभावक बनाउनुपर्छ - राजेन्द्र लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले जेनजीको सहयोगमा अन्तरिम सरकार गठन गर्न आग्रह गर्दै, अभिभावकीय संस्थाका रूपमा राष्ट्रपतिलाई हटाएर राजालाई राख्नुपर्ने धारणा राखेका छन् ।

उनले लामो समयदेखि देशको राजनीतिक अवस्थाबारे आफ्नो दृष्टिकोण सार्वजनिक गर्दा आफ्नो विचारलाई कतिपयले खिल्ली उडाए पनि ‘जिम्मेवार व्यक्तिहरूको गैरजिम्मेवार क्रियाकलापका कारण देशले आज अकल्पनीय र अपूरणीय क्षति व्यहोर्नु परेको’ टिप्पणी गरेका छन्।

एक स्टाटसमार्फत उनले हालको संसद विघटन गर्न र संविधान खारेज गर्नुपर्ने मागसमेत गरेका छन् ।

उनले लेखेका छन् - 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको