प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका क्रममा भएका आगजनी र तोडफोडका घटनाहरू सुनियोजित हुन सक्ने बताएकी छन्। आज पदभार ग्रहण समारोहमा सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । ‘यो प्लान वे, षडयन्त्रै भएको हो कि भन्ने लागेको छ,’ कार्कीले भनिन् ।
उनले यसबारे छानबिनपछि सत्यतथ्य बाहिर ल्याउने बताइन् । उनले सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, व्यापारिक कम्प्लेक्स लगायतका सरकारी कार्यालयहरुमा भएको आगजनी लज्जास्पद भएको बताइन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस