Like us!
Follow us!
Connect us!
Watch us!

जेनजीको आन्दोलन पछि खुलेको सेयर बजारमा नकारात्मक हिट, कारोबार बन्द

अर्थ संसार

विहीबार, ०२ असोज २०८२, ११ : ०७ मा प्रकाशित

जेनजीको आन्दोलन पछि खुलेको सेयर बजारमा नकारात्मक हिट, कारोबार बन्द

जेनजी आन्दोलन पछि खुलको सेयर बजारमा पहिलो २ मिनेटमै हिट भएर बन्द भएको छ । कारोबार खुल्न वित्तिकै बजार अघिल्लो कारोबार भन्दा ४ प्रतिशतले घटेर बन्द भएको हो ।

आजको कारोबार खुल्न वित्तिकै सेयर बजार १०७.०४ अंकले घटेर २५६५.२१ विन्दुमा पुगेको हो । सेयर बजार हिट भएसँगै २० मिनेटका लागि कारोबार बन्द भएको छ । सेयर बजारमा ४ प्रतिशतको वृद्धि वा गिरावट हुँदा कारोबार बन्द गरिन्छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको