Like us!
Follow us!
Connect us!
Watch us!

प्रि ओपन सेसनमा २४ अंकले घट्यो नेप्से, कारोबार करिब साढे ५ करोड

अर्थ संसार

आइतबार, ०५ असोज २०८२, १० : ५७ मा प्रकाशित

प्रि ओपन सेसनमा २४ अंकले घट्यो नेप्से, कारोबार करिब साढे ५ करोड

साताको सेयर कारोबार हुने पहिलो दिनको प्रि ओपन सेसनमा नेप्से परिसूचक दोहोरो अंकले घटेर कारोबार भएको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक २४.३५ अंकले घटेर २४८७.५६ विन्दुमा पुगेको हो । 

आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इन्डेक्स पनि ४.२७ अंकले घटेर ४३१.९३ विन्दुमा पुगेको हो । आजको प्रि ओपन सेसनमा ११७ कम्पनीको सेयर मूल्य घटेको छ भने १७ कम्पनीको घटेको छ । त्यस्ते ३८ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । 

आजको प्रि ओपन सेसनमा करिब साढे ५ करोडको कारोबार भएको छ । आजको प्रि ओपन सेसनमा १७३ कम्पनीका १ लाख १८ हजार ५३७ कित्ता सेयर ८४५ पटक खरिद बिक्री हुँदा ५ करोड ४८ लाख १३ हजार ५५४ रुपैयाँको कारोबार भएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको