साताको सेयर कारोबार हुने तेस्रो दिन मंगलबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ७ अंकले बढेर कारोबार भएको छ । आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक ७.५३ अंकले बढेर २६३१.१५ विन्दुमा पुगेको हो ।
त्यस्तै आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इन्डेक्स पनि १.५३ अंकले बढेर ४५६.८१ विन्दुमा पुगेको छ । आजको प्रि ओपन सेसनमा ३१ कम्पनीको सेयर मूल्य बढेको छ भने १५ कम्पनीको सेयर मूल्य घटेको छ ।
आजको प्रि ओपन सेसनमा ४७ कम्पनीका ७ हजार ३९६ कित्ता सेयर ७८ पटक खरिद बिक्री हुँदा ३३ लाख १३ हजार ४२६ रुपैयाँ बराबरको कारोबार भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस