Like us!
Follow us!
Connect us!
Watch us!

प्रि ओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से

अर्थ संसार

बुधबार, ०८ असोज २०८२, १० : ५७ मा प्रकाशित

प्रि ओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से

साताको सेयर कारोबार हुने चौथो दिनको प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ । बुधबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक १.२० अंकले बढेर २६८३.४५ विन्दुमा पुगेको हो । 

त्यस्तै आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इन्डेक्स पनि ०.३३ अंकले बढेर ४६४.७० विन्दुमा पुगेको छ । आजको प्रि ओपन सेसनमा १८ कम्पनिको सेयर मूल्य बढेको छ भने १७ कम्पनीको घटेको छ । त्यस्तै २ कम्पनीको सेयर मूल्य उक्त सेसनमा स्थिर रहेको छ । 

आजको प्रि ओपन सेसनमा ३७ कम्पनीका ४ हजार ९७९ कित्ता सेयर ५७ पटक खरिद बिक्री हुँदा १७ लाख १२ हजार ८०२ रुपैयाँको कारोबार भएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको