होटेल सब्रिना लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ जारी गर्ने अनुमति माग गरेर नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो ।
कम्पनीले दिएको आवेदन असोज ७ गते बोर्डले दर्ता गरेको हो । कम्पनीले ४७ लाख ४ हजार कित्ता सेयर निष्काशनको लागि अनुमति माग गरेको छ । आईपीओ निष्काशनको लागि कम्पनीले एनएमबि क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस