दशैँको बिदा सकिएर आजदेखि सेयर बजार खुल्नु पर्ने थियो । तर, अवस्था असामान्य भएको भन्दै सरकारले आज र भोलि सार्वजनिक बिदा दिएसँगै सेयर कारोबार नहुने भएको हो ।
दशैँ बिदा पछि आजदेखि सेयर बजार खुल्ने भनिएको थियो । तर, देशभर भएको अविरल वर्षासँगैको प्रतिकूल अवस्थालाई मध्यनजर गर्दै सरकारले थप दुई बिदा दिने घोषणा गरेपछि सेयर कारोबार अब मंगलबार बाट मात्रै हुने भएको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस