दशैँ पछि खुलेको सेयर बजार मंगलबार राताम्य भएर बन्द भयो । ५८ अंकले घटेको बजारमा साढे ४ अर्ब माथिको कारोबार भएको छ । यो दिन युनियन हाइड्रोपावरको मात्रै २८ करोड माथिको कारोबार भएको छ ।
आज सबै भन्दा धेरै कारोबार हुने कम्पनी नै युनियन हाइड्रो भयो । यो कम्पनीको २८ करोड ३१ लाख ३६ हजार ५१३ रुपैयाँको कारोबार भएको छ । दिनभरमा यो कम्पनीको ५ लाख ५४ हजार ६९८ कित्ता सेयर किनबेच भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस