Like us!
Follow us!
Connect us!
Watch us!

प्रि ओपन सेसनमा ५ अंकले बढ्यो नेप्से

अर्थ संसार

बुधबार, २२ असोज २०८२, १० : ५६ मा प्रकाशित

प्रि ओपन सेसनमा ५ अंकले बढ्यो नेप्से

साताको सेयर कारोबार हुने चौथो दिनको प्रि ओपन सेसनमा नेप्से परिसूचक ५ अंकले बढेको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक ५.३१ अंकले बढेर २६१०.२७ विन्दुमा पुगेको हो । 

त्यस्तै आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इन्डेक्स पनि ०.७२ अंकले बढेर ४५५.३४ विन्दुमा पुगेको छ । आजको प्रिओपन सेसनमा २३ कम्पनीको सेयर मूल्इ बढेको छ भने १५ कम्पनी सेयर मूल्य घटेको छ । एउटा कम्पनीको सेयर मूल्य भने यो सेसनमा स्थिर रहेको छ । 

आजको प्रि ओपन सेसनमा ४० कम्पनीका ३ हजार ९६४ कित्ता सेयर ५० पटक खरिद बिक्री हुँदा ४० लाख ६८ हजार २३४ रुपैयाँ बराबरको कारोबार भएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको