साताको सेयर कारोबार हुने तेस्रो दिनको प्रि ओपन सेरनमा नेप्से परिसूचक झिनो अंकले घटेको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक ०.२४ अंकले घटेर २५२७.९२ विन्दुमा पुगेको हो ।
त्यस्तै आजको उक्त सेसनमा सेन्सेटिभ इन्डेक्स पनि ०.०१ अंकले घटेर ४३९.८८ विन्दुमा पुगेको छ । आजको प्रि ओपन सेसनमा १० कम्पनीको सेयर मूल्य बढेको छ भने १५ कम्पनीको सेयर मूल्य घटेको छ । आजको प्रि ओपन सेसनमा २६ कम्पनीका २ हजार ९२० कित्ता सेयर ३६ हजार पटक खरिद बिक्री हुँदा ८ लाख ९५ हजार ८८७ रुपैयाँको कारोबार भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस