Like us!
Follow us!
Connect us!
Watch us!

प्रि ओपन सेसनमा ९ लाख बढीको कारोबार हुँदा एउटै कम्पनीको ७ लाख बढीको सेयर किनबेच

अर्थ संसार

विहीबार, ३० असोज २०८२, ११ : १३ मा प्रकाशित

प्रि ओपन सेसनमा ९ लाख बढीको कारोबार हुँदा एउटै कम्पनीको ७ लाख बढीको सेयर किनबेच

बिहीबारको प्रि ओपन सेसनमा नेप्सेमा ९ लाख रुपैयाँ भन्दा बढीको कारोबार भयो । आजको प्रि ओपन सेसनमा ९ लाख ६७ हजार १११ रुपैयाँको कारोबार हुँदा एउटै कम्पनीको मात्रै ७ लाख बढीको कारोबार भएको हो । 

आजको प्रि ओपन सेसनमा सामुदायिक लघुवित्त वित्तिय संस्थाको सेयर मूल्य ७ लाख ४५ हजार २५० रुपैयाँको कारोबार भएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको