Like us!
Follow us!
Connect us!
Watch us!

यस्तै हो भने म प्रधानमन्त्रीमा फर्किने सम्भावना बढ्छ - पूर्व प्रधानमन्त्री ओली

अर्थ संसार

आइतबार, ०२ कार्तिक २०८२, १५ : ५७ मा प्रकाशित

यस्तै हो भने म प्रधानमन्त्रीमा फर्किने सम्भावना बढ्छ - पूर्व प्रधानमन्त्री ओली

पूर्वप्रधानन्त्री केपी शर्मा ओलीले यस्तै अराजकता चलिरहे फेरि आफू प्रधानमन्त्रीमा फर्किने दावी गरेका छन् । सम्पादकहरुले सम्पादकीय नै लेखेर आफूलाई फिर्ता ल्याउन माग गर्ने उनको भनाइ छ ।

आज सम्पादकहरुसँग अन्तरक्रियामा बोल्दै उनले भने, ‘यस्तै भयो भने केपी ओली फेरि प्रधानन्त्रीमा फर्किने सम्भावना बढ्छ । जनताले यो कुरा सहँदैन नि, किन सहने ? अरुबाट हुने रहेनछ। यस्तो अराजकता । तपाईंहरुले (सम्पादकहरु) विशेष सम्पादकीय लेखेर केपी ओली फिर्ता ल्याउँ भनेर लेख्नुहुन्छ । नलेख्नुपर्ने कारण छन् भने भन्नुस ।’
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको