Like us!
Follow us!
Connect us!
Watch us!

प्रिओपन सेसनमा २ अंकले घट्यो नेप्से

अर्थ संसार

मंगलबार, ११ कार्तिक २०८२, १० : ५५ मा प्रकाशित

प्रिओपन सेसनमा २ अंकले घट्यो नेप्से

मंगलबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक घटेर कारोबार भएको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक २.०८ अंकले घटेर २५०६.९५ विन्दुमा पुगेको हो । 

आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इन्डेक्स पनि ०.२१ अंकले घटेर ४३६.७९ विन्दुमा पुगेको छ । आजको प्रि ओपन सेसनमा १२ कम्पनीको सेयर मूल्य घटेको छ भने १ कम्पनीको सेयर मूल्य बढेको छ । 

आजको प्रि ओपन सेसनमा १५ कम्पनीका २ हजार ५०० कित्ता सेयर २५ पटक खरिद बिक्री हुँदा १४ लाख ९७ हजार ९८ रुपैयाँको कारोबार भएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको