साताको सेयर कारोबार हुने अन्तिम दिन बिहीबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य घटेर कारोबार भएको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक २.२४ अंकले बढेर २५६८.४० विन्दुमा पुगेको हो ।
आजको प्रि ओपन सेसनमा १५ कम्पनीको सेयर मूल्य बढेको छ भने १६ कम्पनीको घटेको छ । त्यस्तै ३ कम्पनीको सेयर मूल्य भने यो सेसनमा स्थिर रहेको छ । आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इन्डेक्स १.०१ अंकले बढेर ४४८.४२ विन्दुमा पुगेको छ ।
आजको प्रि ओपन सेनसमा ३५ कम्पनीका ६ हजार ८८१ कित्ता सेयर ५९ पटक खरिद बिक्री हुँदा २१ लाख १२ हजार २८२ रुपैयाँको कारोबार भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस