Like us!
Follow us!
Connect us!
Watch us!

अन्तरिम सरकारको पहिलो विधेयक राष्ट्रिय सभामा दर्ता

अर्थ संसार

शुक्रबार, २१ कार्तिक २०८२, १३ : ३७ मा प्रकाशित

अन्तरिम सरकारको पहिलो विधेयक राष्ट्रिय सभामा दर्ता

वैकल्पिक विकास वित्त परिचालन विधेयक २०८२ राष्ट्रिय सभामा दर्ता गरिएको छ। यस विधेयकलाई अर्थ मन्त्रालय अन्तर्गत अर्थमन्त्री रामेश्वरप्रसाद खनालले प्रस्तुत गरेका हुन्।

प्रतिनिधिसभा विघटन हुनु अगाडि यो विधेयकमा छलफल भइरहेको थियो । तर प्रतिनिधिसभा विघटन भएपछि यो विधेयक निष्क्रिय भएको थियो। अब सरकारले यस विधेयकमा आवश्यक परिमार्जन गर्दै नयाँ रूपमा ल्याएको हो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको