Like us!
Follow us!
Connect us!
Watch us!

प्रि ओपन सेसनमा साढे ४ अंकले बढ्यो नेप्से

अर्थ संसार

सोमबार, २४ कार्तिक २०८२, १० : ५२ मा प्रकाशित

प्रि ओपन सेसनमा साढे ४ अंकले बढ्यो नेप्से

साताको सेयर कारोबार हुने दोस्रो दिनको प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ४ अंकले बढेको छ । आजको प्रि ओपन सेसनमा ४.५६ अंकले बढेर कारोबार भएको हो । 

आजको प्रि ओपन सेसनको कारोबार पछि परिसूचक २५७०.६६ विन्दुमा पुगेको छ । आजको प्रि ओपन सेसनमा १७ कम्पनीको सेयर मूल्य बढेको छ भने १४ कम्पनीको घटेको छ । आजको उक्त सेसनमा ३ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । 

आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इन्डेक्स पनि ०.४९ अंकले बढेर ४४६.१२ विन्दुमा पुगेको छ । आजको प्रि ओपन सेसनमा ३७ कम्पनीका २ हजार २९५ कित्ता सेयर ५५ पटक खरिद बिक्री हुँदा ३१ लाख ९५ हजार ३८२ रुपैयाँको कारोबार भएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको