Like us!
Follow us!
Connect us!
Watch us!

प्रि ओपन सेसनमा ४ अंकले बढ्यो नेप्से

अर्थ संसार

आइतबार, ३० कार्तिक २०८२, १० : ५६ मा प्रकाशित

प्रि ओपन सेसनमा ४ अंकले बढ्यो नेप्से

साताको सेयर कारोबार हुने पहिलो दिनको प्रि ओपन सेसनमा नेप्से परिसूचक ४ अंकले बढेको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक ४.४४ अंकले बढेको हो ।

आजको प्रि ओपन सेसनमा २३ कम्पनीको सेयर मूल्य बढेको छ । भने १५ कम्पनीको सेयर मूल्य घटेको छ । ६ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इन्डेक्स पनि ०.४७ अंकले बढेर ४४१.३५ विन्दुमा पुगेको छ । 

आजको प्रि ओपन सेसनमा ४७ कम्पनीका १२ हजार ७५६ कित्ता सेयर १०५ पटक खरिद बिक्री हुँदा ७० लाख १० हजार ६४० रुपैयाँको कारोबार भएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको