Like us!
Follow us!
Connect us!
Watch us!

प्रि ओपन सेसनमा सामान्य घट्यो नेप्से

अर्थ संसार

मंगलबार, ०२ मंसिर २०८२, ११ : ०२ मा प्रकाशित

प्रि ओपन सेसनमा सामान्य घट्यो नेप्से

साताको सेयर कारोबार हुने तेस्रो दिन मंगलबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक घटेर कारोबार भएको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक १.१७ अंकले घटेर २५४९.१९ विन्दुमा पुगेको हो । 

आजको उक्त सेसनमा १४ कम्पनीको सेयर मूल्य बढेको छ भने १६ कम्पनीको घटेको छ । त्यस्तै दुई कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । आजको प्रि ओपन सेसनमा ३२ कम्पनीका २ हजार ६२ कित्ता सेयर ६१ पटक खरिद बिक्री हुँदा ९ लाख २५ हजार ५३९ रुपैयाँको कारोबार भएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको