स्पेशल प्रि ओपन सेसनमा श्रीनगर एग्रीटेक इन्डष्ट्रीज लिमिटेडको पहिलो कारोबार भएको छ । कम्पनीको सेयर प्रतिकित्ता ३०१ रुपैयाँ ७० पैसामा पहिलो कारोबार भएको हो ।
कम्पनीको सेयर गत शुक्रबार नेप्सेमा सूचीकृत भएको थियो । कम्पनीले सर्वसाधारणमा जारी गरेको ३२ लाख ६२ हजार ५०० कित्ता र संस्थापकहरुले लगानी गरेको १ करोड ३० लाख ५० हजार कित्ता कित्ता सेयर सो दिन नेप्सेमा सूचीकृत भएको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस