Like us!
Follow us!
Connect us!
Watch us!

सागर डिस्टीलरीको सेयर मूल्यमा लगातार १५ कारोबार दिन सकारात्मक सर्किट

अर्थ संसार

शुक्रबार, १२ मंसिर २०८२, १० : ५६ मा प्रकाशित

सागर डिस्टीलरीको सेयर मूल्यमा लगातार १५ कारोबार दिन सकारात्मक सर्किट

सागर डिस्टीलरीको सेयर मूल्यमा लगातार १५ दिन सकारात्मक सर्किट लागेर कारोबार भएको छ । दोस्रो बजारमा कारोबार खुलेदेखि नै लगातार रुपमा सकारात्मक सर्किट लागेर कारोबार भएको हो । 

कात्तिक २३ गतेदेखि कारोबार सुरु भएको यो कम्पनीको सेयर मूल्यमा लगातार सकारात्मक सर्किट लागेर कारोबार भइरहेको हो । कारोबार भएको पहिलो दिन ३५१ रुपैयाँ ४ पैसामा कारोबार बन्द भएको यो कम्पनीको सेयर मूल्य बिहीबार मंसिर ११ गतेको अन्तिम कारोबार दिन १ हजा र ३३३ रुपैयाँ २ पैसामा काराबोर बन्द भएको हो । 

१५ कारोबार दिनमा यो कम्पनीको सेयर मूल्यमा १ हजार रुपैयाँको वृद्धि भएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको