Like us!
Follow us!
Connect us!
Watch us!

सन्तोष परियारलाई प्रगतिशील लोकतान्त्रिक पार्टीको प्रवक्ताको जिम्मेवारी

अर्थ संसार

शुक्रबार, १९ मंसिर २०८२, १५ : ०० मा प्रकाशित

सन्तोष परियारलाई प्रगतिशील लोकतान्त्रिक पार्टीको प्रवक्ताको जिम्मेवारी

सन्तोष परियार प्रगतिशील लोकतान्त्रिक पार्टीका नयाँ प्रवक्ता नियुक्त भएका छन्। शुक्रबार पार्टी कार्यालय, सुविधानगरमा बसेको बैठकले उनलाई यो जिम्मेवारी दिएको हो। परियार यसअघि सोही पार्टीको परिषद् अध्यक्ष थिए।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको