Like us!
Follow us!
Connect us!
Watch us!

‍रिज लाइन इनर्जीलाई आईपीओ जारी गर्न अनुमति

अर्थ संसार

सोमबार, २२ मंसिर २०८२, २० : १७ मा प्रकाशित

‍रिज लाइन इनर्जीलाई आईपीओ  जारी गर्न अनुमति

नेपाल धितोपत्र बोर्डले ‍रिज लाइन इनर्जी लिमिटेडलाई आइपीओ बिक्री गर्न अनुमति दिएको छ । बोर्डले कम्पनीलाई १०० रुपैयाँ अंकित दरमा २६ लाख ७ हजार कित्ता सेयर बिक्री गर्न अनुमति दिएको हो ।

यसमा बिक्री प्रवन्धकको काम प्रभु क्यापिटलले गर्नेछ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको