Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल लाइफको संस्थापक सेयर लिलाम बिक्रीमा, प्रतिकित्ता मूल्य कति ?

अर्थ संसार

बुधबार, १६ पुस २०८२, १० : ४४ मा प्रकाशित

नेपाल लाइफको संस्थापक सेयर लिलाम बिक्रीमा, प्रतिकित्ता मूल्य कति ?

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख कित्ता संस्थापक सेयर लिलाम बढाबढ प्रक्रिया मार्फत् सबैले किन्न पाउने गरी बिक्रीमा राखेको छ । कम्पनीले प्रतिकित्ता न्यूनतम ४०० रुपैयाँका दरले सेयर बिक्रीमा राखेको हो । 

सेयर खरीदका लागि बोलपत्र पेश गर्दा सम्पूर्ण (२ लाख कित्ता) शेयरका लागि आवेदन दिनु पर्नेछ । बोलपत्र आज पुस १६ गतेदेखि पुस २३ गतेभित्र काठमाडौंको नक्सालस्थित बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडको कार्यालयमा पेश गर्नु पर्नेछ । यो बोलपत्र पुस २४ गते बिहान ११ बजे क्यापिटलको कार्यालयमा खोलिने कम्पनीले जनाएको छ । 
 

6954adf2d225e.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको