Like us!
Follow us!
Connect us!
Watch us!

प्रि ओपन सेसनमा सामान्य अंकले घट्यो नेप्से

अर्थ संसार

बुधबार, १६ पुस २०८२, १० : ५२ मा प्रकाशित

प्रि ओपन सेसनमा सामान्य अंकले घट्यो नेप्से

बुधबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेर कारोबार भएको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक ०.५९ अंकले घटेर २६२२.२९ विन्दुमा पुगेको हो । 

आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इन्डेक्स पनि ०.४६ अंकले घटेर ४५४.८४ विन्दुमा पुगेको छ । आजको उक्त सेसनमा २० कम्पनीको सेयर मूल्य घटेको छ भने १६ कम्पनीको सेयर मूल्य बढेको छ । यो सेसनमा ७ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ  । 

आजको प्रि ओपन सेसनमा ४३ कम्पनीका २ हजार ४५२ कित्ता सेयर ७० पटक कारोबार हुँदा १६ लाख ५६ हजार ९७२ रुपैयाँको कारोबार भएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको