Like us!
Follow us!
Connect us!
Watch us!

प्रि ओपन सेसनमा १ अंकले बढ्यो नेप्से परिसूचक

अर्थ संसार

विहीबार, १७ पुस २०८२, १० : ५२ मा प्रकाशित

प्रि ओपन सेसनमा १ अंकले बढ्यो नेप्से परिसूचक

आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक बढेर कारोबार भएको छ । आजको प्रि ओपन सेसनमा १.०४ अंकले बढेर २६३४.८१ विन्दुमा पुगेको हो ।

आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इन्डेक्स भने ०.१७ अंकले घटेर ४५६.५५ विन्दुमा पुगेको छ । आजको प्रि ओपन सेसनमा २३ कम्पनीको सेयर मूल्य घटेको छ भने २१ कम्पनीको सेयर मूल्य बढेको छ । आज २ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । 

आजको प्रि ओपन सेसनमा ४६ कमपनीका ६ हजार ६१३ कित्ता सेयर ९९ पटक खरिद बिक्री हुँदा ६५ लाख ३ हजार १० रुपैयाँको कारोबार भएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको