साताको सेयर कारोबार हुने पहिलो दिनको प्रि ओपन सेसनमा नेप्से परिसूचक घटेर बन्द भएको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक ४.०६ अंकले घटेर २६१६.८६ विन्दुमा पुगेको हो ।
आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इन्डेक्स पनि ०.४९ अंकले घटेर ४५३.७९ विन्दुमा पुगेको हो । आजको उक्त सेसनमा ३४ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै ११ कम्पनीको सेयर मूल्य बढेको छ । आजको उक्त सेसनमा ६ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
आजको प्रि ओपन सेसनमा ५२ कम्पनीका ६ हजार ५१८ कित्ता सेयर १३६ पटक खरिद बिक्री हुँदा ४६ लाख ८ हजार ९१० रुपैयाँको कारोबार भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस