Like us!
Follow us!
Connect us!
Watch us!

आज भारत प्रस्थान गर्दै प्रचण्ड

अर्थ संसार

आइतबार, २० पुस २०८२, ११ : ०६ मा प्रकाशित

आज भारत प्रस्थान गर्दै प्रचण्ड

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज भारत प्रस्थान गर्ने भएका छन्। नेपाली समाज भारतको आयोजनामा नयाँ दिल्लीमा हुने एकता सन्देश सभा तथा साक्षात्कार कार्यक्रममा सहभागी हुन उनी आज साँझ भारत जाने कार्यक्रम रहेको छ।

कार्यक्रममा उनले प्रमुख अतिथिको रूपमा सम्बोधन गर्नेछन्। नेपाली समाज भारतका महासचिव आरबी खड्काका अनुसार, भारतमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई एकतामा बाँध्दै सामाजिक र राजनीतिक चेतनाको अभिवृद्धि गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो। प्रचण्ड सोमबार साँझ स्वदेश फर्किने कार्यक्रम छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको