Like us!
Follow us!
Connect us!
Watch us!

शिखर इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

विहीबार, २४ पुस २०८२, १० : २५ मा प्रकाशित

शिखर इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले केही संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको सेयर बिक्रीमा राखेको हो ।

कम्पनीले बिक्रीमा राखिएको सेयर संख्या र सेयरधनीबारे विवरण भने खुलाएको छैन । संस्थापक सेयर बिक्री गर्दा पहिलो प्राथमिकता विद्यमान संस्थापक सेयरधनीलाई नै दिनु पर्ने भएकाले इच्छुक विद्यमान सेयरधनीले मात्रै सेयर किन्न सक्नेछन् । सेयर किन्न चाहने सेयरधनीले आगामी ३५ दिनभित्र शिखर इन्स्योरेन्सको कम्पनी सचिवको कार्यालयमा सम्पर्क राख्नु पर्नेछ । साथै तोकिएको समयावभिधित्र संस्थापशक सेयरधनीबाट सेयर खरीदका लागि निवेदन नआएमा सर्वसाधारणलाई बिक्री गरिने सूचनामा उल्लेख गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको