आज सेयर कारोबार बन्द रहने भएको छ । सरकारले राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा सार्वजनिक बिदा दिएका कारण आज सेयर बजार बन्द रहने भएको हो ।
योसँगै यो सता सेयर बजारमा आकस्मीक कुनै सार्वजनिक बिदा नपरेको अवस्थामा ४ दिन मात्रै कारोबार खुल्ने भएको छ । गत साता भने सेयर बजार पुरै ५ करोबार दिन नै खुलेको थियो । गत साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक ४.५९ अंक घटेर २६४०.५४ विन्दुमा बन्द भएको थियो । अब सेयर बजार सोमबारदेखि मात्रै कारोबार हुने छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस