Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन लाइफको ५ लाख ३६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, क कसले पाउँछन किन्न ?

अर्थ संसार

बुधबार, ३० पुस २०८२, ०८ : ५४ मा प्रकाशित

हिमालयन लाइफको ५ लाख ३६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, क कसले पाउँछन किन्न ?

हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्ना केही संस्थापक सेयरधनीहरूको नाममा रहेको सेयर बिक्रीमा राखेको छ । कम्प्नीले ५ लाख ३६ हजार २२५ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

कम्पनीले उक्त सेयर हाल कम्पनीकै विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको हो । अतः सो सेयर किन्न इच्छुक संस्थापक सेयरधनीले आगामी ३५ दिनभित्र कम्पनीको कानून विभागमा लिखित रूपमा जानकारी दिनु पर्नेछ । तोकिएको म्यादभित्र संस्थापक सेयरधनीबाट सेयर किन्नका लागि प्रस्ताव नआएमा सर्वसाधारणलाई बेच्न प्रक्रिया अघि बढाइने जनाएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको