Like us!
Follow us!
Connect us!
Watch us!

प्रि ओपन ३ अंकले घट्यो नेप्से, ५ करोड माथिको कारोबार

अर्थ संसार

बुधबार, ३० पुस २०८२, १० : ५९ मा प्रकाशित

प्रि ओपन ३ अंकले घट्यो नेप्से, ५ करोड माथिको कारोबार

बुधबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक ३ अंकले घटेर कारोबार भएको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक ३.३४ अंकले घटेर २६३६.५६ विन्दुमा पुगेको हो । 

आजको प्रि ओपन सेसनमा ३३ कम्पनीको सेयर मूल्य घटेको छ भने १० कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै आजको सेसनमा २ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इन्डेक्स पनि ०.७२ अंकले घटेर ४५४.१४ विन्दुमा पुगेको हो । 

आजको प्रि ओपन सेसनमा ४९ कम्पनीका ९१ हजार १०७ कित्ता सेयर ८७ पटक खरिद बिक्री हुँदा ५ करोड १० लाख ५५ हजार ६३१ रुपैयाँको कारोबार भएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको