Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्यले फेरि बनायो नयाँ ऐतिहासिक रेकर्ड, प्रतितोला कति पुग्यो ?

अर्थ संसार

बुधबार, ३० पुस २०८२, १० : ५७ मा प्रकाशित

सुनको मूल्यले फेरि बनायो नयाँ ऐतिहासिक रेकर्ड, प्रतितोला कति पुग्यो ?

नेपाली बजारमा आज बुधबार  सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गरेको  छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १५ सय रुपैयाँले बढेको छ । यससँगै आज सुनको मूल्य तोलामा २ लाख ७८ हजार रुपैयाँ कायम भएको हो। हिजो सुन तोलामा २ लाख ७६ हजार ५ सय रुपैयाँमा किनबेच भएको थियो ।

आज चाँदीको मूल्यले पनि नयाँ रेकर्ड ब्रेक गरेको छ । आज चाँदी तोलामा ३१५ रुपैयाँले बढेर तोलामा ५६ सय  ५५ रुपैयाँ कायम भएको छ । हिजो चाँदी तोलामा ५३ सय ४० रुपैयाँमा किनबेच भएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको