Like us!
Follow us!
Connect us!
Watch us!

प्रि ओपन सेसनमा करिब १ अंकले घट्यो नेप्से

अर्थ संसार

आइतबार, ०४ माघ २०८२, १० : ५८ मा प्रकाशित

प्रि ओपन सेसनमा करिब १ अंकले घट्यो नेप्से

साताको सेयर कारोबार हुने पहिलो दिनको प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब १ अंकले घटेको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक ०.९० अंकले घटेर २६४०.५२ विन्दुमा पुगेको हो । 

आजको प्रि ओपन सेसनमा ३४ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै १८ कम्पनीको सेयर मूल्य बढेको छ । आज उक्त सेसनमा २ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । 

आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इन्डेक्स भने ०.०३ अंकले बढेर ४५४.७६ विन्दुमा पुगेको छ । आजको प्रि ओपन सेसनमा ५५ कम्पनीको ५२ हजार ३१६ कित्ता सेयर ११६ पटक खरिद बिक्री हुँदा ४ करोड ७ हजार ८६३ रुपैयाँको कारोबार भएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको