Like us!
Follow us!
Connect us!
Watch us!

प्रि ओपन सेसनमा करिब साढे ६ अंक बढ्यो नेप्से

अर्थ संसार

मंगलबार, ०६ माघ २०८२, ११ : ०४ मा प्रकाशित

प्रि ओपन सेसनमा करिब साढे ६ अंक बढ्यो नेप्से

साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे ६ अंक बढेर बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात आइतबार ३१.१२ अंक बढेर २६७२.५५ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ६.२५ अंक बढेर २६७८.८१ विन्दुमा पुगेको हो । 

सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने १.३३ अंक बढेको छ । मंगलबार प्रि ओपन सेसनमा ८६ स्टकको २५२ पटकको कारोबारमा १५ करोड ६७ लाख १६ हजार ७९४ रुपैयाँ ६० पैसाबराबरको २ लाख ५५ हजार ९८२ कित्ता शेयर खरिदबिक्री भएको छ । जसमध्ये ५५ स्टकको मूल्य बढेको छ भने २४ स्टकको मूल्य घटेको छ । बाँकी ७ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको