Like us!
Follow us!
Connect us!
Watch us!

केपी ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता

अर्थ संसार

मंगलबार, ०६ माघ २०८२, १४ : २१ मा प्रकाशित

केपी ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि झापा–५ क्षेत्रबाट उम्मेदवारी दर्ता गराएका छन्।

ओली यसअघि पनि यही निर्वाचन क्षेत्रमा विजयी भइसकेका छन्। यसै क्षेत्रमा रास्वपाका वरिष्ठ नेता बालेन शाहले पनि उम्मेदवारी दर्ता गरेका छन्। शाहले काठमाडौंको मेयर पदबाट राजीनामा दिएर झापा–५ मा उम्मेदवार बनेका हुन्।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको