Like us!
Follow us!
Connect us!
Watch us!

सुप्रिम हेल्थकेयरले आईपीओ जारी गर्ने, बोर्डमा दियो आवेदन

अर्थ संसार

मंगलबार, ०६ माघ २०८२, २१ : १५ मा प्रकाशित

सुप्रिम हेल्थकेयरले आईपीओ जारी गर्ने, बोर्डमा दियो आवेदन

सुप्रिम हेल्थकेयर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो ।

कम्पनीले अकिंत मूल्य १०० रुपैयाँमा १४ लाख कित्ता सेयर निष्काशनको लागि आवेदन दिएको छ । कम्पनीको बिक्री प्रबन्धकको रुपमा ग्लोबल आईएमई क्यापिटल रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको