माविलुङ्ग इनर्जी लिमिटेडको ७५ हजार २३६ कित्ता सेयरको लइकन अवधि फागुन ८ गते सकिंदैछ । कम्पनीले आईपीओ निष्कासन गरी सर्वसाधारणलाई बाँडफाँड गरेको दिनदेखि ६ महीनासम्म सामूहिक लगानी कोषहरूका लागि सुरक्षित गरिएको सेयर लकइनमा राख्नु पर्ने प्रावधान हो ।
सोही बमोजिम लकइनमा रहेको माविलुङ्ग इनर्जीको प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँका ७५ हजार २३६ कित्ता सेयर लकइनमा रहेको छ । सोही सेयरको लकइन अवधि आउँदो फागुन ८ गतेबाट समाप्त हुने भएको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस